आइतबार, बैशाख ०६, २०८३
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजारले कायम भएको हो।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय