सोमबार, बैशाख ०७, २०८३
११ अंकले घट्याे नेप्से

काभ्रे । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेकाे छ । आज नेप्से २५९६.१२ बिन्दुमा झरेको छ ।

आज सूचक घटेपनि कारोबार रकम भने बढेको छ । बजारमा आज ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयर कारोबार भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय