शनिबार, मंसिर २७, २०८२
भोली गायिका रचना रिमाल धुलिखेल महोत्सबमा आउदै, अन्य यी कलाकार आउदै ?

काभ्रे । काभ्रेको धुलिखेलमा जारी धुलिखेल महोत्सवमा भोली अर्थात मंगलबार चर्चित ख्याती प्राप्त गायिका रचना रिमालले आफ्नो प्रस्तुति राख्ने भएकी छिन्  ।

धुलिखेलको रंगशालाको परिसरमा जारी कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धनको धुलिखेल महोत्सबमा गायिका रिमाल संगै काभ्रेली गायक कोशिस थोकर, बिनय कार्की एण्ड थुंगा ब्याण्ड लगाएतको दमदार प्रस्तुति रहने छ ।

महोत्सब कात्तिक २० गतेदेखी संचालन भएको हो भने मंसिर ३ गतेसम्म हुने छ । उक्त महोत्सब आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्व र लालीगुराँस क्रियसन मिडिया नेपालले ब्यबस्थापक गरेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय