सोमबार, बैशाख ०७, २०८३
सुनको मूल्य तोलामा ४९०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय