शनिबार, मंसिर २७, २०८२
आज अन्तिम दिन: राजनीतिक दलले दर्ता प्रमाणपत्र लिनुपर्ने

काठमाडौँ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा दर्ता प्रमाणपत्र लिन आज अन्तिम दिन हो। आयोगले तोकेको समय आज साँझ कार्यालय समयपछि सकिनेछ।

यस अवधिमा धेरै नयाँ दलहरूले दर्ता प्रक्रिया पूरा गरेका छन्। केही दलले प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने बाँकी दलहरूले आजै प्रमाणपत्र पाउनेछन्।

निर्वाचन आयोगका अनुसार हालसम्म आधिकारिकता पाउने दलको संख्या १२६ पुगेको छ। कुल संख्या आज टुंगिनेछ। यस्तै, मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निवेदन दिने समय तोकिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय