सोमबार, बैशाख ०७, २०८३
ललितपुरबाट १४ जना जुवाडे पक्राउ

काठमाडौं । चार लाख रुपैयाँसहित ललितपुरबाट जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–४ बडिखेलमा रमेश पहारीले सञ्चालन गरेको होटल तपेश्वर रिसोर्टमा जुवातास खेलेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति १४ जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट चार लाख ६ हजार १६५ रुपैयाँ, ४ बुक तास बरामद भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय