मंगलबार, बैशाख ०८, २०८३
मतदाता नामावलीको त्रुटि मंसिर २६ गतेसम्म सच्याउन सकिने

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भएमा सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ।

सोमबार जारी गरेको विज्ञप्तिमा आयोगले अनलाइन प्रणालीमार्फत निवेदन, सूचना र उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न अपिल समेत गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय