सोमबार, बैशाख ०७, २०८३
सुनको मूल्य इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएकाे छ। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ।

चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ। चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय