काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले प्रारम्भिक अग्रता बनाएका छन्।
हालको मतगणनाअनुसार, ओलीले १५७ मतसहित अग्रता कायम राखेका छन्, जबकि ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन्।

प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer