काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरि, चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।



















