बुधबार, फाल्गुण ०६, २०८२
चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आजबाट प्रदर्शनमा

काठमाडौँ । फ्राइडे रिलिजअन्तर्गत नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आजबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ। अर्जुन घिमिरे (पाँडे) द्वारा निर्देशित यस चलचित्रले सन्तोषजनक शो प्राप्त गरेको छ।

चलचित्रको प्रचारका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चलचित्रको ओएसटी गाएर आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेका थिए।

यस चलचित्रमा प्रमुख अभिनय गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेललगायत कलाकारहरूले गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय