मंगलबार, बैशाख ०८, २०८३
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पुनः पक्राउ, धितोपत्र ऐनअन्तर्गत गिरफ्तारी

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो। यसअघि साउन महिनामा पनि उनी पक्राउ परेर पछि छुटेका थिए। उनलाई धितोपत्रसम्बन्धी ऐनअन्तर्गत पक्राउ गरिएको बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय