बुधबार, फाल्गुण ०६, २०८२
अवतार ३’ को बक्स अफिसमा उत्साहजनक कमाइ, नेपालमा २ करोड २० लाख रुपैयाँ

काठमाडौँ । ‘अवतार: फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेमा बक्स अफिसमा बलियो शुरुवात गरेको छ।

मिश्रित समीक्षाहरूको बाबजुत, १९७ मिनेटको रनटाइम भएको ‘अवतार ३’ को तेस्रो श्रृंखलाले आफ्नो ओपनिङमा आक्रामक प्रदर्शन गरेको छ। रिलिज अघि नै फिल्मले नेपालमा ७० लाख रुपैयाँको अग्रिम टिकट विक्री गरेको थियो।

फिल्मले शुक्रवार, शनिबार र आइतबार बिहानसम्म नेपालमा २ करोड २० लाख रुपैयाँको ग्रस कमाई गरेको छ। यससँगै, लामो समयपछि कुनै हलिउड फिल्मले २ करोड माथिको सप्ताहन्त ओपनिङ गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय