बिहिबार, जेठ ०७, २०८३
१६ हजारभन्दा बढी विद्यार्थी त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा आज १६,३०० भन्दा बढी विद्यार्थीले दीक्षा प्राप्त गरेका छन्।

समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्म अध्ययन पुरा गरेका विद्यार्थीहरू सहभागी भएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय