आइतबार, आषाढ ०७, २०८३
आज सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य १८०० रुपैयाँले वृद्धि भएर प्रतितोला २,६९,३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि १६५ रुपैयाँले बढेर ४,५६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय