मंगलबार, बैशाख ०८, २०८३
सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँ नेतृत्वको टोलीबीच छलफल

काभ्रे । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानको टोलीबीच भेटवार्ता सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा अभियानका नेता दुर्गा प्रसाईँसहितका नेताहरूले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन्।

भेटका क्रममा नागरिक सरोकार र अभियानका विषयमा कुराकानी भएको जनाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय