आइतबार, आश्विन १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने सीता गुरुङको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पूर्वमन्त्री समेत रहेकी गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी हाल केन्द्रीय सदस्य छिन् । देउवा समूहमा रहेकी गुरुङ पछिल्लो केही समय अघिमात्रै संस्थापन पक्षमा प्रवेश गरेकी हुन् ।

कांग्रेसको १५औं महाधिवेशन आज आइतरबादेखि सुरु हुँदैछ । महाधिवेशनअन्तर्गत सोमबार केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय