मंगलबार, बैशाख ०८, २०८३
पार्टी एकता जोगाउन दृढ छु: महामन्त्री गगन थापा

काभ्रे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता कुनै पनि हालतमा जोगाइने स्पष्ट पारेका छन्। कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादका क्रममा उनले पार्टी विभाजनको हल्ला निराधार रहेको बताए।

महामन्त्री थापाले कांग्रेसलाई बलियो बनाउने अभियानले पार्टीभित्र एकता थप मजबुत हुने दाबी गर्दै कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताए। उनले देशभरका कार्यकर्तालाई आश्वस्त पार्दै कठिन परिस्थिति आए पनि पार्टी एकता जोगाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय