बुधबार, फाल्गुण ०६, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौँ । गायक प्रशान्त तामाङको निधन भएको छ । उनको भारतको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय