सोमबार, बैशाख ०७, २०८३
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेर ५ हजार ३४० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय