बुधबार, फाल्गुण २०, २०८२
काभ्रेपलाञ्चोक–२ बाट एमाले उम्मेदवारमा अशोककुमार ब्याञ्जु, गोकुल बास्कोटा बाहिरिए

काभ्रे । नेकपा एमालेले काभ्रेपलाञ्चोक–२ बाट अशोक कुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ भने यस अघि निरन्तर उम्मेदवार रहँदै आएका गोकुल बास्कोटाले यसपटक टिकट पाउन सकेनन् ।

शनिबार साँझ बसेको सचिवालय बैठकमा उम्मेदवार टुंगो नलागेपछि बाँकी निर्वाचन क्षेत्रको टिकट निर्धारण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको थियो, जसअनुसार ब्याञ्जुलाई काभ्रे–२ को टिकट दिइएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय