सोमबार, माघ २६, २०८२
टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डको १८४ रन, नेपालमाथि दबाब

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले प्रतिस्पर्धात्मक योगफल तयार पारेको छ ।

वानखेडे रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेटको क्षतिमा १८४ रन जोड्दै नेपाललाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय