मंगलबार, माघ २७, २०८२
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो।

आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय