शुक्रबार, बैशाख ०४, २०८३
आज सुन तोलामा रु १,५०० र चाँदी रु ५ ले सस्तो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा पुनः गिरावट देखिएको छ।

मङ्गबारको तुलनामा आज सुन प्रतितोला रु १,५०० ले घटेको छ भने चाँदी रु पाँचले सस्तो भएको छ।

सोमबार सुन प्रतितोला रु तीन लाख दुई हजार ८०० मा कारोबार भएको थियो भने आइताबार बजार खुल्दा सुनको मूल्य रु तीन लाख पाँच हजार ८०० पुगेको थियो। चाँदी पनि आइताबार रु चार हजार ९८५ मा कारोबार भएको थियो।

लगातारको उतारचढावपछि आज सुन र चाँदी दुवैको मूल्य घटेको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय