शनिबार, चैत्र २८, २०८२
काभ्रे–२ मा रास्वपाका बदन भण्डारी दोब्बर मतान्तरले अग्रता

काभ्रे । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बदन भण्डारीले दोब्बर मतान्तरसहित अग्रता लिएका छन्। हालसम्मको मतगणनाअनुसार भण्डारीले २ हजार ५३१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अशोक ब्याञ्जूले १ हजार १५४ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका मधु आचार्यले ७२० मत पाएका छन् भने वन्धारा हुमागाईंले २३७ मत प्राप्त गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय