शनिबार, बैशाख ०५, २०८३
झापा ५ : बालेनले ४२५४३ मत ल्याउँदा ओलीको ११४२७ मात्र

झापा । झापा  क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले ४२ हजार पाँच सय ४३ मत ल्याएका छन् । उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ हजार चार सय २७ मत मात्र ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ११ हजार चार सय २७ मत प्राप्त गरेकी छिन् । नेकपाका उम्मेदवार रञ्जित तामाङले नौ सय ९६ मत मात्रै प्राप्त गरे ।  अहिलेसम्म ६७ हजार ८ सय ५५ मत गणना भएको छ भने ३७ हजार पाँच सय १७ मत गणना हुन बाँकी छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय