शनिबार, चैत्र २८, २०८२
काभ्रे–२ मा रास्वपाका बदन भण्डारी ५३ हजार ३४४ मतसहित विजयी 

काभ्रे । काभ्रे–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी ५३ हजार ३४४ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पिताम्बर भुसालले १७ हजार ८६८ मत प्राप्त गरे ।

नेकपा (एमाले)का अशोक ब्यन्जुले १३ हजार ९४० तथा नेकपाका बसुन्धारा हुमागाईंले ८ हजार १०७ मत प्राप्त गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय