मंगलबार, भाद्र ०२, २०८३
रास्वपाले समानुपातिक सांसदका ५७ जनाको नाम टुंगो लगायो, ४८ महिला समावेश

काठमाडाैं ।‍ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद बन्ने ५७ जनाको नाम टुंगो लगाएको छ।

आइतबार बसेको सचिवालय बैठकबाट ४८ महिला र ९ पुरुषको नाम चयन गरिएको प्रवक्ता मनिष झाले ले जानकारी दिए।

चयनअनुसार १७ जना खासआर्य, १६ जना आदिवासी जनजाति, ९ जना मधेशी, ८ जना दलित, ४ जना थारु र ३ जना मुस्लिम समुदायका छन्, जसमा ४८ जना महिला रहेको बताइएको छ।

पार्टीले यस नामावली आजै निर्वाचन आयोगमा बुझाउने जनाएकाे छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय