सोमबार, बैशाख ०७, २०८३
प्रधानमन्त्री कार्की गुण्डु पुगेर ओलीलाई समवेदना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा उहाँका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्की आइतबार भक्तपुरको गुण्डुस्थित निवास पुगेर अध्यक्ष ओलीलाई भेट्दै समवेदना प्रकट गर्नुभएको हो।

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय