शनिबार, आषाढ २०, २०८३
डा. लोहनीले राप्रपा निर्देशक समिति अध्यक्ष पद छाडे

काठमाडौँ । प्रकाशचन्द्र लोहनी ले राष्ट्रिय प्रजातन्त्र पार्टी को निर्देशक समिति अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

उनले पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लाई सम्बोधन गर्दै आइतबार राजीनामा पत्र बुझाएका हुन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय