काठमाडाैं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
यसअघि अदालतले आजै पूर्वगृहमन्त्री रमेश लेखकको हकमा पनि विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।



















