काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्दै छ ।

प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer