शनिबार, आश्विन १७, २०८३
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ, जसको समय दिउँसो १ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कार्यवाहक उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको छ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले उक्त विषयमा आजको बैठकमा गम्भीर छलफल हुने र उचित निर्णय लिइने अपेक्षा व्यक्त गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय