बुधबार, बैशाख १६, २०८३
सुनचाँदीको मूल्य स्थिर, अघिल्लो दिनकै दर कायम

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो कारोबार दिन (चैत २०) कै दर हो।

त्यसैगरी, चाँदीको मूल्य पनि परिवर्तन नभई प्रतितोला चार हजार ८३० रुपैयाँमै कायम रहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा किनबेच भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय