शुक्रबार, बैशाख ०४, २०८३
घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ ।  आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय