बिहिबार, बैशाख ०३, २०८३
सुन घट्यो, चाँदी बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा फरक प्रवृत्ति देखिएको छ।

आज सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय