बिहिबार, बैशाख ०३, २०८३
संसदीय समिति सभापति उम्मेदवार रास्वपाले टुंग्यायो

काठमाडौँ । प्रतिनिधिसभाका विषयगत समितिहरूका सभापति चयनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारहरू तय गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले समितिगत नेतृत्वका लागि विभिन्न नेताहरूलाई अघि सारेको हो। रास्वपाले कानूनदेखि अर्थ र अन्तर्राष्ट्रिय सम्बन्धसम्मका समितिहरूमा आफ्ना उम्मेदवार प्रस्तुत गरेको जनाएको छ।

यस निर्णयसँगै आगामी निर्वाचनमा रास्वपाको तयारी पूरा भएको बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय