बिहिबार, बैशाख ०३, २०८३
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संसदीय दलकाे उपनेतामा गणेश पराजुली चयन भएका छन् ।

सिंहदरबारमा बसेकाे बैठकले पराजुलीलाई दलकाे उपनेतामा चयन गर्ने निर्णय गरेकाे हाे ।

सिफारिस

ताजा समाचार

लोकप्रिय