बुधबार, बैशाख ०९, २०८३
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । आजको शेयर कारोबारमा नेप्से परिसूचक सामान्य रूपमा घटेको छ।

परिसूचक २.९५ अङ्कले घट्दै २,८०४.१७ बिन्दुमा सीमित भएको हो।

एक दिनमा ३४२ कम्पनीका १.७५ करोडभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल रकम रु ७.८१ अर्ब पुगेको छ। केही सीमित समूहमा वृद्धि भए पनि विकास बैंक, होटल तथा पर्यटन लगायत अधिकांश क्षेत्रमा गिरावट देखिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय