बुधबार, बैशाख ०९, २०८३
२८१ रनको लक्ष्य पछ्याउँदै नेपाल ‘ए’ अलआउट, ओमानको जित

काठमाडौँ । ओमानविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा नेपाल ‘ए’ ले हार बेहोरेको छ।

२८१ रनको चुनौती पछ्याउँदै नेपाल ‘ए’ २१० रनमा सीमित हुँदै ७० रनले पराजित भयो। उक्त खेल मूलपानी माथिल्लो क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय