बुधबार, बैशाख ०९, २०८३
सुशासन र संविधान कार्यान्वयनमा सरकारलाई सहयोग गर्ने थापाको भनाइ

काठमाडौँ । कांग्रेस सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबै साथीहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।

विराटनगरमा आयोजित कार्यक्रममा उनले अहिले आफू विभिन्न नेताहरूसँग छलफलमा रहेको उल्लेख गरे। उनले पार्टीले सुशासन र संविधान कार्यान्वयनका विषयमा सरकारलाई सहयोग गर्ने पनि स्पष्ट पारे।

सिफारिस

ताजा समाचार

लोकप्रिय