बिहिबार, बैशाख १०, २०८३
दलहरूको धारणा समेट्दै संविधान संशोधनका मुद्दामा कार्यदल सक्रिय

काठमाडौँ । “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्व रहेको छ।

बैठकमा विभिन्न राजनीतिक दलहरूले पेश गरेका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनसम्बन्धी प्रमुख मुद्दाहरूमा छलफल भइरहेको जनाइएको छ। साथै, कार्यदलको आगामी कार्ययोजना सम्बन्धी प्रस्तावहरूबारे पनि विचार-विमर्श भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय