शुक्रबार, बैशाख ११, २०८३
प्रधानमन्त्री :अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ

काठमाडौँ । सरकारले खोला किनारका अव्यवस्थित बस्तीहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।

प्रधानमन्त्री शाहका अनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा रहेका बस्तीहरूलाई बल प्रयोग नगरी स्थानान्तरण गरिनेछ।

साथै, वास्तविक सुकुम्बासीलाई पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर जग्गा उपलब्ध गराउने योजना समेत अघि सारिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय