शुक्रबार, बैशाख ११, २०८३
कांग्रेसका संसदीय दलका नेताले चयन प्रक्रिया स्थगित

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ।

आजका लागि तय गरिएको मतदान कार्यक्रम अन्तिम समयमा आएर रोकिएको हो। पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रम हालका लागि स्थगित गरिएको जानकारी दिएको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रयास गर्ने निर्णय गरेपछि मतदान स्थगित गरिएको जनाइएको छ। सहमतिको आधारमा नेतृत्व चयन गर्ने उद्देश्यले यो कदम चालिएको पार्टीले जनाएको छ।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदारका रूपमा रहेका छन्

सिफारिस

ताजा समाचार

लोकप्रिय