शनिबार, आषाढ २०, २०८३
भक्तपुरको मनोहरा किनारमा सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने कार्य आइतबार बिहानदेखि पुनः सुरु गरिएको छ।

बस्ती हटाउन जनपद प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ। सुरक्षाकर्मीले बिहानैदेखि संरचना भत्काउने काम अघि बढाएका छन्।

यसअघि शनिबार पनि बस्ती हटाउने प्रयास गरिएको थियो। तर स्थानीयले विरोध जनाउँदै ढुंगामुढा गरेपछि प्रहरी टोली फिर्ता हुनुपरेको थियो।

सो क्रममा केही प्रहरी घाइते भएका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय