काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने कार्यक्रम रहेको छ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ। साथै सुकुमवासीहरूको बसोबाससम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer