बिहिबार, बैशाख १७, २०८३
मन्त्रिपरिषद् सिफारिसमा सहकारी (पहिलो संशोधन) अध्यादेश-२०८३ लागू

काठमाडौँ । सहकारी क्षेत्रलाई लक्षित गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ अध्यादेश जारी गर्नुभएको छ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार जारी गरिएको ‘सहकारी (पहिलो संशोधन) अध्यादेश-२०८३’ सम्बन्धी जानकारी राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय