मंगलबार, बैशाख २२, २०८३
शेखर गोल्छा रिहा हुने, अदालतले म्याद थप अस्वीकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा हुने भएका छन्। काठमाडौँ जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिँदा न्यायाधीश मोना सिंहको इजलासले उनलाई थप हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै म्याद थप अस्वीकार गरेको हो।

अदालतको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) अनुसार प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गर्न आवश्यक आधार नदेखिएको उल्लेख गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय