काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु ५,८०० र चाँदी रु १७५ ले वृद्धि भएको हो।
आज छापावाल सुन रु २ लाख ९६ हजार ८०० र चाँदी रु ५ हजार ५५ मा कारोबार भइरहेको छ।
मङ्गलबारको तुलनामा दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।



















