बिहिबार, बैशाख २४, २०८३
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमिततासम्बन्धी प्रकरणमा उनीमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उक्त मुद्दामा ३ अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय